News Portal

कबिता

हिमाली संचार संवाददाता
८२७ पटक

– गोबिन्द मल्ल

ख्याल ख्यालमै
जीवन बितिगो
पर्देश धाउँदा धाउँदै।
मनमा शान्ती कहिले छाएन
चिसो ओछ्यानमा
रात हेर्दा हेर्दै।

कहिले चौपट्टै गर्मी
शरीर भरी नुनिलो पानी पुछ्दा पुछ्दै।
कहिले निशासिन्छ,आफ्नै शरीर
सेलाउँछ ढुकढुकी स्वास फेर्दा फेर्दै।

कहिले चिसो हावा
मुटु नै छेड्छ कि जस्तो
तैपनी जानू पर्छ
काममा आँखा मिच्दा मिच्दै।

कसैका मरेर गए
कसैका पूरा भए
रहरहरु यहाँ सुन्दर सपनाहरु बुन्दा बुन्दै।

रुपा ४ सिद्ध कास्की

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...