News Portal

ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे एघारौं वार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
३७४ पटक

रंगेली रबिन्द्र बराल श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था काे एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
रंगेली नगरपालिका ६ स्थित कार्यलय अगाडि उक्त साधारणसभा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७६ /७७ को आयव्यय प्रस्तुत गरिएको थियो। संस्थाले कुल लगानी २९ लाख रुपैयाँ नगद माैजादात २० लाख २८ हजार १२ रुपैयाँ बैक माैजादात ३८ लाख ९३ हजार २२ रुपैयाँ र ऋण ७८ लाख ४८ हजार ८ सय ९८ रुपैयाँ रहेको छ।
उक्त संस्थामा ४ सय ३३ जना सदस्य रहकाेे मा १सय २४ जनालाई ऋण समेत दिएकाे संस्थाका सचिव अशाेक मंण्डलले बताए। संस्थाले रंगेली नगरपालिका सुनवर्सि नगरपालिका धनपालथान गाउँ पालिकाका क्षेत्रमा कृषि शैक्षिक व्यवसायिक चर्पि धितो कर्जा फाईनान्सलाई वितिय कारोवार गदै आइरहेको छ।
उक्त सहकारीले प्रधानमन्त्री कृषि आधुनकिकरणकाेे सहयोगबाट चिलिंग भ्याट र जिउँदो माछा बिक्री केन्द्र उद्घाटन समेत गरेको छ।

उक्त बिक्री केन्द्रकाे भूमि व्यवहथा कृषि तथा सहकारीका माननिय राज्य मंत्री राम वहादुर मगर रिवन काटेर उद्धाटन गरेका छन। कार्यक्रममा रंगेलीका मेयर दिलिप बगडिया स्थानीय मनाेज अग्रावल स्थानीय बुद्धि समाजसेवी लगातकाेे समेत उपस्थिति रहेको थियोे । साेहि क्रममा रंगेली ४ मा रहेको काेलड् स्टाेरकाे समेत मन्त्रीले निरिक्षण गरेका थिए।

उक्त काेलस्टाेरमा मन्त्रीले सहयोग गर्ने प्रतिवध्यता जनाएका छन। उक्त साधारणसभा मा अतिथिहरुलाई मायाकाे चिनाे समेत बितरण गरेका थिए। कार्यक्रममा सहकारीका अध्यक्ष संतोष कुमार मंडलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...