News Portal

मोरङमा कालिका कन्ट्रक्सनले विधुत चाेरी गर्दै, चोरी प्रकरणका प्रावधान यस्तो छ

हिमालीसंचार संवाददाता
४२६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित सन्सारी माई मन्दिर अगाडी कालिका कन्ट्रक्सनले विधुत प्राधिकरणसंग अनुमति नलिइ पाेलबाट हुककाे प्रयोग गरेर विधुत चोरी गरेको छ।

कालिकाले विधुत चाेरी गरेर सडक खण्डको दायाँ बायाँमा सडक भत्कन नदिनका लागि निर्माण गरिरहेको छ। कम्पनीले विधुतप्राधिकरणसंग विधुत प्रयोग गर्नका लागि कुनै अनुमति लिएको छैन। कम्पनीले सडक कम्लमवाल रिटेनिङ्ग वाल बनाउनका लागि भाईवेरट सेमिन प्रयोग गर्नेका लागि कालिका कन्ट्रक्सनले विधुत चाेरी गरेर काम गरिरहेको छ।

रंगेलीको विधुत प्राधिकरण प्रमुख अबधेश गुप्ताका अनुसार  घर तथा माेटरमा हुकिङ गरेको पाईएमा २ हजारदेखि ५ हजारसम्म जरिवाना हुने र कुनै पनि कम्पनीले विधुत विना अनुमति प्रयोग गरेको पाईएमा ५ हजारदेखि १० हजार रुपैयाँ सम्मको जरिवाना हुने बताए।  

सडक खण्डको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभी काठमाण्डौले पाएकाे छ। कन्स्ट्रक्शन कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण गरिरहेको छ। त्यस सडक खण्डमा काम गर्नका लागि विधुत चाेरी गरेर काम गरिरहेकाे भेटिएको हाे। कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ। साे सडक ३  बर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ।


प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...