News Portal

ईलाका प्रहरी कार्यलय रंगेलीबाट प्रहरी निरिक्षक दाहालकाे बिदाई

हिमालीसंचार संवाददाता
३४९ पटक

रबिन्द्र बराल/मोरङ – ईलाका प्रहरी कार्यलय रंगेलीमा बिगत १४ महिनादेखि कार्यरत रहनु भएका प्रहरी निरीक्षक लेखनाथ दाहाललाई सन्सारी माई व्यवस्थापन समिति, रिपोर्ट समूह,    रंगेली नगरपालिकाले एक कार्यक्रमकाे आयोजना गर्दे प्रहरी  निरीक्षक दाहाललाई बिदाइ गरेका छन ।

सन्सारी माई मंन्दिरका अध्यक्ष सन्जिब श्रेष्ठ, काेषाअध्यक्ष ओमकार थापा, केशव न्याैपाने, लगायतले निरीक्षक दाहाललाई  बिदाई गरेका हुन् । त्यसैगरी सामुदायिक प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, सुरेश मिश्र, लगायतले समेत निरीक्षक दाहाललाई बिदाई गरेका छन।  

आयोजित क्रममा रंगेलीमा नगरपालिकाले पनि आफ्नो  सभाहलमा समेत निरीक्षक दाहाललाई बिदाई गरेका हुन। आयोजित कार्यक्रममा रंगेलीका मेयर दिलिप बगडिया, उपमेयर केशब कुमारी  खराल, प्रशाशक अधिकृत टाेम प्रसाद सुवेदी, वडाअध्यक्ष, सदस्य, विभिन्न महिला संजाल लगायतले फुल माला दाेसल्ला  ओढाएर मायाकाे चिनाे  प्रदान गरेर निरीक्षक दाहाललाई  एक कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन्। 



प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...