News Portal

एनआरएनएले विश्व ज्ञान सम्मेलनको आयोजना गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै

हिमालीसंचार संवाददाता
४२० पटक

काठमाण्डौ – गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा यही अक्टोबर ९ देखि ११ सम्म तीन दिन दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनको आयोजना हुन लागिरहेको छ।

आयोजकले नेपालीले विदेशमा सिकेका ज्ञान सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको  सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने कार्यक्रम रहेको छ भने नेपाल सरकारका उच्च प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ ।

आयोजित कार्यक्रममा २५ भन्दा बढी देशका १ सय भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३ सय भन्दा बढी प्रस्तोताहरु सहभागी हुने यस सम्मेलनको प्रत्यक्ष प्रशारणको क्रस पोस्टिङ्ग गर्नका लागि यहाँद्वारा संचालित वा आवद्ध भएको मिडियाको फेसबुक पेजको लिंक वा कोही इच्छुक साथीभाइहरुको मिडियाको पेजको लिंक मात्र लिंक दिए पुग्छ उपलब्ध गराइदिनु हुन हार्दिक आग्रह गरिन्छ । भनिएको छ।

आयोजकले प्राविधिक कुरा मिलाउनु पर्ने कारणबाट कृपया लिंक चाँडो उपलब्ध भए धेरै राम्रो हुनेछ ।“[email protected]” वा फेसबुक म्यासेन्जरमा खबर गर्न अनुरोध गरिएको छ। 

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...