News Portal

मेलम्चीलमा चाडपर्वलाई लक्षित गर्दै प्रहरीको अनुकरणिय कार्य

हिमालीसंचार संवाददाता
४४५ पटक

दुर्गा श्रेष्ठ/मेलम्ची – ईलाका प्रहरी कार्यालय मेलम्चीले आजबाट सवारी दुर्घटना रोक्नकालागी सवारिसाधन चेकजाँचको कामलाई अगाडी बढाएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटिमा प्रहरिले आज एक कार्यक्रम गर्दै यातायातको साधनको चेकजाँचलाई सुरु गरेको हो ।

चाडपर्व नजिकिदै गर्दा यातायातका साधनहरुको अत्यधिक चाप हुने र यो समयमा यातायातमा यान्त्रिक समस्या धेरै आउने हुनाले यसलाइ न्युनिकरण गर्न चेकजाँचको काम अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ले जानकारी दिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले दुर्घटना हुन नदिन यातायातका साधनहरु बेला बेला चेकजाँच गर्नैपर्ने बताएकी छिन्। उपमेयर नेपालले यातायातका साधनहरुले आफ्नो क्षमता अनुसार मात्र यात्रु तथा सामान बोक्न आग्रह समेत गरेकी छिन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...