News Portal

  • सुनवर्षी नगरपालिकाका अनिललाई एक थान बेड हस्तान्तरण भयाे

    रबिन्द्र बराल
    २८२ पटक

    माेरङ –सुनवर्षी नगरपालिका– ३ भेलाईमा बसाेबास गर्दे आएका वेदु ऋषिदेवका १९ बर्षका जेठा छाेरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भएपछि आर्थिक अभावले गर्दा घरमै राेग पालेर बस्न बाध्य भएकाेे खवर विभिन्न अनलाइनमा सम्प्रेषण भएपछि स्थानीय समाजसेवी लक्ष्मण बुडाथाेकिले देश बिदेशमा रहेका तथा स्थानीय हरुलाई आग्रह गरेर रकम सङ्कलनगरे पछि उनले अनिलकाे उपचार गराउन केही हैसला भएको उनलेे बताए।

    बिरामी रहेका अनिल ऋिषिदेवका लागि बस्न उठनका लागि समस्या भएकाे जानकारी पाएपछि ४१ओेेै सामाजिक दिवशकाे अवरसमा समाज कल्याण परिषद सहयोगमा उक्त बिरामीलाई एक थान बेड हस्तान्तरण गरिएको उमेेश विश्वकर्माले बताए।

    सामाजिक दिवशकाे अबसरमा संस्थाले देशैभरि विभिन्न कार्यक्रम गर्दै आईरहेकाे हुनाले गरिव परिवारमा रहेेेेका अनिललाई सहयोग गर्ने पाएकाेमा आफू खुशि रहेको प्रमिल अधिकारीले बताए।
    उक्त कार्यक्रममा रेडअफ नेपालका अध्यक्ष उमेश बिश्वकर्मा व्लड भिजनका प्रमिल अधिकारी एक्सडे नेपालका प्रदेश कार्यलयका प्रमुख शिवनारायण चाैधरी स्थानीय लक्ष्मण बुडाथाेकी रंगेलीका उषा झाले बिरामीको लागि फलफूल समेत दिएका थिए।

    अहिले उनलाई रकम अभावका कारणले गर्दा थप उपचारका लागि निकै समस्या भएपछि अहिले घरमै राखिएको आमा रिताले बताईन। कम्मरमुनीको भाग नचलेका कारण खुट्टा सुन्निएर फुट्न र ढाडमा समेत खटिरा समेत आउन थालेको छ।
    अहिले अनिलकाे उपचारका लागि स्थानीय समाजसेवि लक्ष्मण बुडाथाेकी रात दिन नभनि उनकाे उपचारका लागि आर्थिक सहयोग जुटाउन लागि परेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...