News Portal

नकुल ढकाल “नबिन” डिम्पल गालैमा’ प्रकाश सपुत र रिना थापाको धमाका (भिडियो सहित)

हिमाली संचार संवाददाता
९६७ पटक

राजु बोहरा/काठमाडौँ –  पछिल्लो समयमा बजारमा आएको  दोहोरी गित, डिम्पल गालैमा, छोटो समय मै निकै चर्चामा रहेको छ। गायक नकुल ढकाल “नबिन” को प्रस्तुतिमा रहेकोयस गीतलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो ।

अनकुल ढकाल “नबिन” र प्रिती आलेको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि नकुल ढकाल “नबिन” ले नै गरेका हुन् । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमाप्रकाश सपुत र रिना थापाको आकर्षक अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रकाश एस.के.ले गरेका छन् ।

हेर्नुहोस गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...