News Portal

जुगल गाउँपालिका युवाहरुद्वारा बाढी पहिराे पिडितलाई नगद सहयोग

हिमालीसंचार संवाददाता
३१९ पटक

सिन्धुपाल्चोक–  जुगल २ लिदीमा गएको  भिषण पहिरोको कारण अकल्पनिय क्षेति व्यहोर्नु परेको छ।यस दुखत घडीमा दातृनिकाय सङ्घ संस्था नेपाल सरकारले अस्थायी बस्ती स्थानन्तरण र राहतका कामहरू भइरहेको छ।

घटनलाई मानवीय रूपमा सहयोगी भावना लिई जुगल ५ का सक्रिय समाजसेवी शिक्षाप्रेमी कर्मा लामाको पहलमा युवाहरु सङ्गठित भई नितान्त बिना राजनीतिक संघ संस्थाबाट नभई निस्पक्ष रुपमा सहयोगी भावनाले ओतप्रोत भएका युवाहरु मिली नगत रु २ लाख ७०हजार, सहयोग रकम सङ्कलन भयाे।

गरी जुगल १ सेलाङकोअस्थायी बासस्थान बाँसखर्कमा पुगी प्रत्यक्ष पीडितहरूसँग दुःख सुख व्यक्त गर्दै पहिरोमा क्षेति भएका ३० घर परिवारलाई प्रति घर ९ हजारको दरले पीडित हरुलाई वितरण गरेका छन्।

साथै यस्ता विपतको बेलामा जुगल ५ का युवाहरु जुनसुकै अवस्थामा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिने जानकारी दावा लामा सहयोगी दाताले लाई बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...