News Portal

सिन्धपाल्चोक लिदी पहिरो पीडितलाई नगद सहयोग प्राप्त

हिमालीसंचार संवाददाता
२८० पटक

सिन्धपाल्चोक  –जुगल २ लिदीमा गएको भिषण पहिरोको कारण अकल्पनिय क्षेति व्यहोर्नु परेको छ।यस दुखत घडीमा दातृनिकाय सङ्घ संस्था नेपाल सरकारले अस्थायी बस्ती स्थानन्तरण र राहत का कामहरू भइरहेको छ।

साथै सो घटनलाई मानवीय रूपमा सहयोगी भावना लिई इन्द्रेणी समाजबाट नगद रु -६ लाख ४३ हजार ९ सय ९० फुर्ब रिन्जिङ तामाङबाट नगद रु-४०हजार बीस रुपैयाँ राम लामा स्याङतान बाट रु १०हजार ,समीर थोक र सिन्धुलि बाट नगद रु ७ हजार,जम्मा सहयोग रकम सात लाख एक हजार दस रुपैया जुगल गाउँपालिका को खाता मा रहेको बैंक NCC बैंक जुगल शाखा प्रकोप ब्यबस्थापन खाता नं ग ७२ १४५०००००२९८०१ मा जम्मा भइरहेको जानकारी उपाध्यक्ष सिर्जना तामाङले दिनुभएको छ।

जुगल गाउँ पालिका लिदि पहिरो प्रभावित बस्तिको लागि दिगो ब्यबस्थापन आयोजना अन्तर्गत साझेदारी गर्नु भएको सबै सहयोगि दाताहरु लाई उपाध्यक्ष सिर्जना तामाङले धन्यबाद दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...