News Portal

जुगल ५ का मृगौला पिडीत प्रबिणआले मगरलाई सहयोग जुट्दै

हिमालीसंचार संवाददाता
५३३ पटक

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – जुगल गाउपालिका वडा नं. ५ साबिक बराम्ची-९, निवासी श्भि मबहादुर मगरकाे छाेरा १७ बर्षिया  प्रबिण आलेमगर बिगत १ बर्ष अगाडी देखि दुबै मृर्गाेला फेल भई हाल काठमाडौकाे हेम्स हस्पिटलमा उपचार गर्दै गरेको र भाईकाे दुबै मृगौला प्रत्याराेपण गर्नुपर्ने भएको कुरा वडा अध्यक्ष सनत कुमार अधिकारीले हिमाली संचार संगको कुराकानीमा बताए।

आर्थिक रुपमा अतिनै बिपन्न परिवार भएको हुदा भाईकाे उपचारकाे लागि आर्थिक अभाव भई हस्पिटलको बेडमा छट्पटी रहेको र भाईकाे जीवन बचाउनकाे लागि देबी रेग्मी ३ हजार, बीना महर्जन २ हजार ५ सय, देबेन्द्र बहादुर शाह २ हजार, पुर्ण पौडेल ३ हजार, रुद्र बहादुर खत्री ५ सय, सेर बहादुर खत्री १ हजार ५ रुपैया, गौरी शर्मा १ हजार ६० रुपैया, सुलोचना आङ्देबे १ हजार ५ रुपैया, केदार गोतामे ५ सय ५ रुपैया, विष्णु वोझा ५ सय ५ रुपैया, जीवन सीलवा २ हजार, भीमराज श्रेष्ठ ५ सय, लेखनाथ कोइराला लगायदले आर्थिक सहयोग गरेका छन् । 

सनत कुमार अधिकारी वडाअध्यक्ष -9851229560, भिम बहादुर मगर (बुबा):-9851007956 खाता नम्बर 00202942640015 हिमालय बैंक महारगन्ज सहयोग गर्न सकिने वडाअध्यक्ष अधिराकारीले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...