News Portal

लिसंखु पाखरका वडा अध्यक्ष पासाङ लामा तामाङको घर उच्च जोखिममा

हिमालीसंचार संवाददाता
५३८ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा भौगोलिक वनावटका कारण वर्षेनी जनताले एक पछि अर्को प्राकृतिक विपत्ति बेहोर्नु परिरहेको बेला मध्य राती देखि परेको अविरल वर्षका कारणले लिसंखु पाखर वडा नं १ अध्यक्ष पासाङ लामा तामाङ्गको घर पनि उच्च जोखिममा परेको छ।

मानवीय क्षेति नभएको पासाङ लाल तामाङ, वडा अध्यक्ष समेत रहेको उहाँले जानकारी दिए। घरको पीडी समेत बगाएको छ। करिब १७ मिटर लम्बाइ पहिरो गएकोले बस्न नहुने गरी उच्च जोखिममा धर रहेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...