News Portal

लिदी पहिरो पीडितलाई इन्द्रेणी समाजको सहयोग

हिमाली संचार संवाददाता
४६६ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ बेपत्ता भएका मध्य ३७ जनाको शव, २ जना अझै बेपत्ता छन्। भौगोलिक भूबनोटका कारण वर्षेनि जनताले एक पछि अर्को प्रकृतिक विपत्ति बेहोर्नु परिरहेको लिदी पहिरो पिडीतका लागि इन्द्रेनी समाजले सहयोग गरेका छन् । 

पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। पहिरो पीडितलाई इन्द्रेणी समाजले विपत्तिमा परेका पिडीतको लागि स्थायी  दिगो विकासको लागि नगद ६ लाख ४३ हजार ९ सय ९० गाउपालिकाको उपाध्यक्ष सिर्जना तामाङलाई हस्तान्तरण गरेका छन् । 

प्राप्त रकम लिदिका जनताहरुको स्थायी बासस्थान निर्माणकार्यमा खर्च हुने जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङले हिमाली संचारको कुराकानीमा जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...