News Portal

गजल

हिमाली संचार संवाददाता
७७७ पटक

शुभकामना दिएको त झन ठटाउछन हजुर
सारी गहना छैन भनी म्यासेज पठाउछन हजुर

त्यो चार भित्ताको शरिरमा दस हातको सारी
त्यति गर गहना खै कसरी अटाउछन हजुर

बालवच्चाको पढाइ लालन पालन त छदैछ
यस्तै चाल हो भने खुब धुल चटाउछन हजुर

पोहोर एक दिन लगाएको यो साल चल्दैन रे
यस्तै हो भने पुरुष खाडीमै खटाउछन हजुर

वर्षभरीको कमाई तिजको दर खाई सकिन्छ
बढाउने वहानामा झन अायु घटाउछन हजुर।।

दल बहादुर शाही
कैलाली :धनगढी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...