News Portal

धरान वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई कोरोना पुष्टि

हिमाली संचार संवाददाता
४६४ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उपकुलपति गिरीले नियमित कोरोना परीक्षण गराउँदै आएका थिए । सोही क्रममा आज साँझ उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उपकुलपतिले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै र दुई हप्ताको अन्तरालमा नियमित परीक्षण आज कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । 

उपकुलपति गिरीले प्रतिष्ठानको काममा दैनिक व्यस्त रहँदै आएको आफूलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उपकुलपति गिरीले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउनु पनि अनुरोध गरेका छन् । गिरीको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलेशनमा नै रहने उल्लेख समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...