News Portal

संक्रमित व्यक्तिको मृत्युपछि अंग निकालिन्छ भन्ने लिम्बु पक्राउ

हिमाली संचार संवाददाता
४९१ पटक

काठमाण्डौ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिकाे अंग निकालेर बेचिन्छ भन्दै विभिन्न युट्युब च्यानलमा अन्तरवार्ता दिने सुवाश सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।

लिम्बुले आफूलाई प्राकृतिक चिकित्सक बताउदै आएका थिए ।  लिम्बुलाई आज महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा पक्राउ गरेकाे प्रहरीले बताएको छ । लिम्बुलाई ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट पक्राउ गरेको प्रहरीले बताएको हो । 

आज पक्राउ परेका लिम्बूविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी रहेको छ ।  रासस

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...