News Portal

प्रेस युनियन जाजरकोटको अध्यक्षमा शर्मा, उपाध्यक्षमा सुरेन्द्र सिंह चयन

हिमाली संचार संवाददाता
७१३ पटक

काठमाडौं – नेपाल प्रेस युनियन जाजरकोट शाखाको अध्यक्षमा बालकुमार शर्मा सर्वसम्मत निर्वाचित भएका छन । आइतवार देखि जिल्ला सदरमुकाम खलंगाम सञ्चालन भएको प्रेस युनियन जाजरकोटको पाचौं अधिबेसनबाट शर्मा अध्यक्षमा सर्बसहमतिले नर्वाचित भएका हुन ।

निर्वाचित हुनेमा अध्यक्ष बालकुमार शर्मा, उपाध्यक्ष सुरेन्द्र सिंह, महिला उपाध्यक्ष सबिता शाह, सचिव गणेश बानिया, कोषाध्यक्षमा बद्रि पन्त, सहसचिव महिला माया पन्त, सदस्यहरू नवराज शाही, यज्ञ ज्योती, काली बहादुर नेपाली, तुल्सी जिएम, प्रवल सिंह, भबिन्द्र उपाध्याय, प्रेम राज पुन, नविन शाहि, रोशना सिंह, लगाएतको टिम सर्वसहमतिले निर्वाचित भएको प्रेस युनियन जाजरकोटले जनाएको छ ।

यस्तै केन्द्रिय पार्सदको लागि जनक केसी, भिम बहादुर सिंह, हरीहर सिंह राठोर, राज बहादुर सिंह, खडक बिसी, बासुदेब शर्मा, दुर्गा भण्डारी, बिरगेना योगीको नाम केन्द्रिय पार्सदमा सिफारीस गरेको नेपाल प्रेस युनियन नेपालका केन्द्रिय सदस्य राजेन्द्र कार्किले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...