News Portal

रंजित स्पाेटिङ क्लवद्वारा अतिविपन्न ५० घरपरिवारका लागि खाधन्न सामाग्री वितरण

हिमाली संचार संवाददाता
४३० पटक
२०७७ भाद्र १५ सोमवार

रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंजित स्पाेटिङ क्लवले ५० घर परिवारहरुलाई खाधन्य सामाग्री बितरण गरेको छ ।

काेराेना भाईरसका कारण बिगत ६ महिनादेखि बन्द भए पछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवारको पालनपोषण गरिरहेका मध्यम बर्गका सर्वसाधारणहरुले भने  पछिल्लो ६ महिनादेखि दैनिक काम नभएपछि आफ्नाे परिवार  पाल्न समस्या झेल्दै आईरहेका गरिव परिवारलाई  रंन्जित स्पाेटिङ क्लव र स्थानीय तथा विभिन्न स्थानमा बसाेवास गरिरहेका युवाहरुकाे आर्थिक सहयोगमा क्लवद्वारा अति विपन्न परिवाले केही राहत बितरण गरेका छन ।

उक्त क्लवले एक परिवार बराबर १५ केजी चामल, भुजा, तेल, नुन, चिनी, बेसार, आलु लगायतका खाधन्न सामाग्री वितरण गरेको छ । क्लबले २ हजार रुपैयाँ बराबरको खाधन्न समाग्री हस्तान्तरण गरेको क्लवाका अध्यक्ष गुरु प्रसाद अधिकारीले बताए ।

 क्लवले बिगतका दिनहरुमा हरेक सामाजिक कार्यमा एक रुपताका साथमा अगाडि बडदै गएको पछिल्लोपटक काेराेना भाईरसका कारण सबै तिर बन्द भए पछि कामको कुनै अबसर नपाएका विहान बेलुका हातमुख जाेडन समस्या परेका परिवारका सदस्यलाई केही मात्रामा राहत होस भनेर अहिलेसम्म ७५ घर परिवारलाई  खाधन्न सहयोग गरिएकाे क्लवका  सदस्य  माेसिम आलमले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...