News Portal

जुगल ६ घुन्छामा १० घरपरिवार पहिरोको उच्च जोखिम

हिमाली संचार संवाददाता
७१६ पटक
२०७७ भाद्र १४, आइतबार

दूर्गा श्रेष्ठ, सिन्धुपालचोक । सिनधुपाल्चोक जुगल-६ घुन्छा साबिक वडा नं. २ स्थित दलित बस्तिका १० घर परिवार पहिरोको कारण उच्च जोखिममा परेका छन् ।

पहिरोका कारण बिस्थापित घरधुरी परिवारहरुमा दिल बहादुर विक, लाल बहादुर विक, मैना विक दान वहादुर विक, थाप्ले विक, बिल बहादुर विक, काँछि माया विक, नक्चे विक, लाल बहादुर विक, भीम वहादुर विक पहिरोका कारण विस्थापित भएका वडा अध्यक्ष जंग तामाङले जानकारी दिएका छन् ।

पहिरो पिडितहरुको लागि व्याबस्थापनको तयारी गरिरहेको वडा अध्यक्ष तामाङले बताएका छन् । वडा अध्यक्षका अनुसार अस्थायी बसोबासका लागि त्रिपाल ब्याबस्थाको तयारीमा लागेको बताए । त्यहाँको बासिन्दाहरूको ननिन्द्रा हुन्छ न बाँसको चिन्ताले दिनरात पिरोली रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...