News Portal

धनगढी उप महानगरमा थपिए कोरोना संक्रमित 

हिमाली संचार संवाददाता
५४३ पटक

धनगढीधनगढी उपमहानगरमा शुक्रबार एक जना स्वास्थयकर्मीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको  

शुक्रबार सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको    

महानगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा वडा नम्बर १८ काजना, वडा नम्वर १२ का १० जना, वडा नम्बर ११ काजना, वडा नम्बर १३ काजना, वडा नम्बर १४ काजना वडा नम्बरमा एक/एकजना रहेका छन् 

उपमहानगरले सम्पर्कमा आएका संक्रमितलाई आफैले बनाएको आइसोलेसन कक्षमा भर्ना गराएको उपाध्यायले बताए 

शुक्रबारको रिर्पोटमा कोरोना पुष्टि भएका ३० जना मध्ये २७ जना भारतबाट आएकाहरु रहेको उनले बताए 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...