News Portal

इलामका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
५०१ पटक

२०७७ भदौ ५, शुक्रबार
भगीरथ भण्डारी/इलाम – इलामको सन्दकपुर गाउँपालिकामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सन्दकपुर-४ माबुका तीन जना र सन्दकपुर-३ सुलुुबुङ्गका एक जना रहेक छन्।

यस अघि देखिएका संक्रमितको कन्टयाक ट्रेसिङका आधारमा १ सय २७ जनाको स्वाब परिक्षण गर्दा ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

सन्दकपुरमा यस अघि वडा सदस्यसहित चार जनामा कोरोना संक्रमण देखिएको थियो। पञ्चकन्या हाइड्रो पावरमा आएर फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्टयाक ट्रेसिङमा भएकाहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

त्यस यता सन्दकपुर गाउँपालिकाले लकडाउनको घोषणा गरेको छ। यो सहित जिल्लामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...