News Portal

सुनसरीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि, अहिले सम्मकै उच्च संख्या

जिल्लामा कोरोना संक्रमित संख्या ३७२ पुग्यो

हिमाली संचार संवाददाता
४३१ पटक
२०७७ भाद्र ३,बुधवार

दिलीप राई, धरान । पुर्वाञ्चलको सुनसरी जिल्लामा अहिले सम्मकै अत्यधिक संख्या ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा आज कोरोना संक्रमित पुष्टि भएका हरीनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकामा ४ जना पुरुष, दुहबी नगरपालिकामा ३ जना महिला ८ जना पुरुष सहित ११ जना, रामधुनी नगरपालिकामा २ जना पुरुष र बर्जु गाउँपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । आज पुष्टि भएका अधिकांश समुदाय स्तरकै व्यक्तिहरू रहेको निर्देशनालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...