News Portal

निषेधाज्ञा कडाइ गर्न सेना परिचालन

हिमाली संचार संवाददाता
५२९ पटक

वीरगन्ज — जारी निषेधाज्ञाको २२ औं दिनमा स्थानीय प्रशासनले वीरगन्जमा सेना परिचालन गरेको छ ।

निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न साउन ३२ देखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने गरी निषेधाज्ञा आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनाएका छन् ।

कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले साउन १० गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि वीरगन्ज महानगरपालिका क्षेत्रभरी र साउन १८ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पर्सा जिल्लाभरि निषेधाज्ञा लागू गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...