News Portal

आज बुवाको मुख हेर्ने दिन ! २०७५ साल भाद्र २४ गते आइतवार, सेप्टेम्बर ९, २०१८

हिमाली संचार संवाददाता
७७६ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
समाजसेवाका कामबाट लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

वृष
कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

कर्कट
कार्य सिद्धिको योगछ । धर्म,कर्ममा रुचि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । मनमा उत्साहका साथै बोली विक्ने समयछ । मन प्रसन्न रहला ।

सिंह
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कन्या
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ ।

तुला
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शुभकार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।

वृश्चिक
स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

धनु
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वत्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

मकर
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला ।

कुम्भ
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला ।

मीन
लगनशीलताले कामहरू अगाडी बढ्नेछन । गरेका कामबाट राम्रै लाभ हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...