News Portal

दलितहरुका समस्या समाधान गर्ने नगरप्रमुख शर्माको प्रतिबद्धता

हिमाली संचार संवाददाता
७०८ पटक

ज्ञानु गौतम
रुकुम – चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले अबको आन्दोलन आर्थिक बिकास र समृद्धिको हुनुपर्ने बताउनुभएको छ ।जातिय छुवाछुत र बिभेद बिरुद्ध ठूलो भुकुम्प गैसकेको भन्दै साना पराकम्पन देखि डराउन नहुने बताउनु भयो ।

नेपाल दलित मुक्तिमोर्चा चौरजहारी नगरपालिकाले चौरजहारीमा आयोजना गरेको दलित आन्दोलन र बुद्धिजिबिको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा नगर प्रमुख शर्माले यस्तो बताउनु भएको हो । उहाँले दलितहरुका प्रत्येक समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

मोर्चाका नगर अध्यक्षय लोकेन्द्र परियार को अध्यक्षतामा भएको कार्यक्रममा चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोका, नेपाल दलित मुक्तिमोर्चा कर्णाली प्रदेशका संयोजक पुस्प बादी, नेकपाका नेता कर्ण बहादुर घर्ति, मोर्चाका नगर इन्चार्ज नरेन्द बिक, चौरजहारी उधोग बाणिज्य संघका अध्यक्ष्य प्रेम सुनार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकाशंले दलितको समग्र बिकासका लागि सबै एक भएर लाग्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...