News Portal

मिनिल्यान्ड स्कुलले मनायाे फादर्स डे “बुबा काे मुख हेर्ने´पर्व मनाए

हिमाली संचार संवाददाता
९२३ पटक

रबिन्द्र बराल– माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङलिस बाेडिङ स्कुलमा शनिबार एक कार्यक्रम काे अायाेजना गर्दे (फादर्स डे) बुबाको मुख हेर्ने दिन काे पर्व मनाएकाे छ ।

बिधालय काे प्राङ्गणमा शनिवार एक कार्यक्रम आयोजना गरी अभिभावक र विधार्थीहरु विच बाबुको मुख हेर्ने कार्यक्रम आयोजना गरेको थियोे ।

सोही अवसरमा स्कूलले अभिभावक हरु बिच बिभिन्न खेल हरु समेत खेलाए र मनाेरञ्ज समेत गराएका थिए ।
त्यसै गरि बालबालिका हरुले नेपाली गित,तथा अन्य गित हरुमा नृत्य समेत गरेका थिए ।

सो अवसरमा कक्षा नर्सरी देखि १० सम्मका विधार्थीहरुले आफनो अभिभावक सामु बुबा रे घरमा गरिने व्यवहार का बारेमा बाेल्नु का साथै बुबा हरुलाई बधाई समेत दिएका थिए । बिधालय ले विधार्थीहरुलाई हरेक चाडपर्व हरु काे बारेमा जानकारी दिन थालेकाेे र बिधालय मा बिधार्थि हरुलाई किताब काे ज्ञान मात्रै नभए र हरेक पर्वकाे बिषयमा ज्ञान दिन र लाेप हुन लागेको पर्व हरुलाई उजागर गर्ने जरुरी रहेको बिधालय का प्रिन्सीपल विकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...