News Portal

सन्सारी माई मंन्दिर परिसरभित्र लायन्स क्लब रंगेलीद्वारा बृक्षाराेपण सम्पन्न

हिमाली संचार संवाददाता
३३५ पटक
२०७७ आषाढ १८, बिहिवार

रबिन्द्र बराल, मोरङ ऐतिहासिक एवम् धार्मिक पर्यटनको रुपमा प्रसिद्ध हुदै गएकाे श्री संन्सारी माई मंन्दिर परिसरमा लायन्स क्लब अफ रंगेलीले बृक्षाराेपणको आयोजना गरेको छ।  

लायन्स वर्ष २०२० / २१ सालको सुखद उपलक्ष्यमा  देशै भरि विभिन्न कार्यक्रमको आयोजना गर्ने उदेश्यले  लायन्स क्लब अफ रंगेलीले भने संन्सारी माई मंन्दिर  परिसरमा बृक्षाराेपण गरेर आफनो वर्ष मनाएकाे हाे।

क्लवले मंन्दिर परिसरमा रहेको खाली जग्गामा आप, लिच्चि, अम्बा, अमला लगायत विभिन्न किसिमका १ सय बिरुवाहरु राेपेका कार्यवाहक अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले बताए।

क्लवले बिगतका दिनहरुमा समेत हरेक किसिमका सामाजिक कार्यक्रमहरु निरन्तरता दिदै आएता पनि अबका दिनहरुमा अझै सशक्त रुपमा अति आवश्यक किसिमका कार्यक्रमहरुको आयोजना गर्ने संस्थाका फस्ट उईफ धर्मधाेज पाैडेलले बता।

बृक्षाराेपण कार्यक्रम मंन्दिर ब्यवस्थापन समितिका   अध्यक्ष, सदस्य, बुद्धिजीवी लगायतकाे उपस्थित समेत रहेको थियो। साेहि क्रममा लायन्स क्लव अफ रंगेलीले २१ जनाको कर्या समिति समेत गठन समेत गरेको छ।

अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुर, धर्मधाेज पाैडेल फस्ट उईफ, बिकर्ण कार्की सेकेन्ड उईफ, कमलेश मंन्डल थड उईफ देवराज राजवंशी सचिव  मन्जु मंन्डल सचिव सदस्य समिति समेत गठन गरेको हो। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...