News Portal

लागू अाैषध सहित १ युवा पक्राउ

हिमाली संचार संवाददाता
६८६ पटक

रबिन्द्र बराल – माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिका काे सिक्टि , डाईनियाँ पथरी जाेडने सडक बाट लागुअाैषध अाेसार पाेसार काे मुख्य केन्द्र बिन्दु हुन थालेको छ । रंगेली प्रहरी काे सक्रियता मा लागुअाैषध अाेसार पाेसार गर्ने युवा हरु अहिले धमाधम पक्राउ पर्ने थालेका छन ।

सुनवर्सि ८ स्थित डाईनियाँ सिक्टि सडक खन्ड अन्तर्गत सिक्टि मा रहेको छाेटी भन्सार अगाडि बुधबार दिउँसाे डाईनिया तर्फ अाउदै गरेको अवस्थामा लागुअाैषध सहित प्रहरीले एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।

साईकल मा अाउदै गरेका सुनवर्सि नगरपालिका ५ बस्ने स्माईलका छाेरा बर्ष १९ का माेहम्द फिराेज चडेकाे साईकल मा सवार फिराेज लाई चेकजाँच गर्ने क्रममा उनको काे साथ वाट लागुअाैषध , नाईट्राभेट ट्याव्लेट ५१ गाेटि र एक बाेतल काेरेक्स सहित पक्राउ परेका छन । बिहीबार लागू अाैषध तथा अाेसार पाेसार अन्तर्गत मुद्घा गरिएको प्रहरीले जानाएकाे छ ।

त्यसैगरी प्रहरीले भदौ १३ बुधबार साेहि स्थान बाट बर्ष २४ का रुपेश मिजार लाई स्कप दुई बाेतल,डाईलाेक्स एक बाेतल , नाईट्राभेट ट्याव्लेट १सय ५० गाेटि र स्पस काेकरा प्लस ४० थान सहित पक्राउ गरेको थियोे । प्रहरीले अाफ्नाे अप्रेसनलाई निरन्तरता दिदै साउन १९ साेहि स्थानबाट रतुवामाई नगरपालिका ५ बस्ने बर्ष २१ का कपिल कुमार राय र साेहि स्थान बस्ने बर्ष १७ का धर्म देव ऋिषिदेव लाई चेकजाँच गर्ने क्रममा लागुअाैषध नाईट्राभेट ट्यावल्टे १५ पिस र ५ ग्राम गाँजा सहित पक्राउ गरेको थियोे ।

साउन १३ पुन सुनवर्सि १ बस्ने बर्ष ३० का रंन्जित राई लागुअाैषध नाईट्राभेट ट्यावल्टे १सय २७ थान सहित पक्राउ गरेका थिए । ईलाका प्रहरी कार्यलय रंगेली का कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...