News Portal

कविता – IMOकलको नशा

हिमाली संचार संवाददाता
१०३७ पटक

छवि राम सुनार(निर्दोष)
डेढ गाउले भान्जा

कताबाट भेटिएछ नयाँ नयाँ साथी
च्याट गर्दा ढिलो हुन्छ इमो कल जाति
बोली मिठो जादुगर मोहनी नै लाउने
मिठो मिठो कुरा गर्दै हेर्न पनि पाउने
रस लाग्छ कुरा गर्दा हेर्दाहेर्दै हासो
पिरतिमा फसिएछ भयो गलापासो।।

अघि बढ्ने ठाउ छैन पछि हटे भिर
भिडियोमा दिल बस्यो मन भरी पिर
भिडियोमा हेर्नुपर्ने नत्र गाह्रो हुने
नशा लागे जस्तो हुने नत्र सारो हुने
घुटुघुटु थुक निल्यो मीठो कुरा गर्यो
इमो कल भिडियोले गर्नु सम्म गर्यो।।

बौदिकाली – २ नवलपुर
हाल : कुवेत

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...