News Portal

मिलिल्याड स्कुलका बालबालिकाले मनाए कृष्ण जन्माष्टमी पर्व

हिमाली संचार संवाददाता
९३७ पटक

रबिन्द्र बराल – हिन्दु धर्महरुले परम्परा देखि कृष्ण पक्षकाे अष्टमी तिथिका दिन कृष्ण भगवानकाे जन्म उत्सव मनाउने गर्दछन । त्यहि क्रममा रंगेलीमा रहेको मिलिल्याड ईङलिस बाेडिङ स्कुलले धर्म र संस्कृतिका बारेमा विद्यार्थीहरुलाई प्रत्येक बर्ष स-साना बालबालिकाहरुलाई मनाेरञ्न गराउने गरेका छन । साथै स-साना बालबालिकाहरुलाई राधा कृष्णकाे रुपमा सजावट गरेर कृष्ण भगवानकाेे पुुुजाअाजा समेेेत गरेका थिए ।

बालबालिकाहरुलाई पढाइ मात्रै नभए र अाफ्नाे धर्म संस्कृति परम्परा बालबालिकाहरुलाई समेत जानकारी गराउने उदेश्यले विद्यालयले कृष्ण अष्टमी मनाएकाे हाे । विद्यालयले हिन्दु धर्म, मुस्लिम धर्म क्रिस्चय धर्म लगायत सबै धर्महरुकाे पर्व मनाउदै अाएकाे प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

साेहि क्रममा बालबालिकाहरुले भजन तथा नेपाली गीतहरुमा नृत्य समेत गरेर कृष्ण जन्माष्टमी जन्मोत्सव मनाएका हुन ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...