News Portal

उदयपुरको कटारीमा १० जनाको पिसिआर स्वाब रिपोर्ट नेगेटिभ

हिमाली संचार संवाददाता
६३८ पटक
२०७७ जेठ ७, बुधवार

उदयपुर – उदयपुरको कटारी नगरपालिकामा १० जनाको पिसिआर स्वाब रिर्पोट नेगेटिभ आएको छ। कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा उदयपुरको कटारीमा पनि बीरगञ्जबाट आएका दुई जना, त्रियुगा नगरपालिकाबाट आएका २ जना र कटारी वडा नं. ४ का ६ जनाको स्वाब संकलन गत जेठ  १ गते गरिएको थियो।

कटारी नगरपालिका वडा नम्बर ४ , ५ , र ८ नम्बरका रहेका स्वास्थ्य शाखा संयोजक शुरेस दाहालले बताए। स्वाब संकलन यस अघि पनि कटारी नगरपालिकामा गरिएका १० जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

कटारीमा हालसम्म १५ जनाको आरडिटी गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएसँगै कटारी अस्पत्तालको आईशोलेसनमा राखिएका ४ जनालाई घर पठाईएको नगरपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...