News Portal

सनराईज ईङ्लिस बाेडिङ स्कुलले गर्याे १ सय ५० केजि भुजा हस्तान्तरण

हिमाली संचार संवाददाता
३९४ पटक

रबिन्द्र बराल -बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोग का लागि सुनवर्सि नगरपालिकामा राहत दिनेकाे संख्या बडिरहेकाे छ । नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि लकडाउनको समय बैशाख ३ गतेसम्म लम्बिए पछि अहिले अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारण हरु बडि समस्यामा परेका छन ।

उनीहरुका लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्यले रतुवामाई ५ स्थित टकुवा (रमनपुर) मा रहेको सनराईज ईङ्लिस बाेडिङ स्कुलले नगरपालिकालाई राहत स्वरुप १ सय ५० केजि भुजा हस्तान्तरण गरेको छ । उक्त भुजाकाे बजार मूल्य १० हजार ५ सय रुपैयाँ बराबरको रहेको बिधालयका प्रिन्सिपलले बताए ।

अहिले गाउँ घरमा रहेका अति विपन्न घर परिवारहरुलाई हातमुख जाेडन समस्या परेको हुनाले अाफुलाई समेत केही सहयोग गर्ने इच्छा भएकाे र गाउँ घरमा समेत भुजा लाेकप्रिय हुना भएकाले अाफुले ३ केजि प्रति वाेराकाे ५० बाेरा भुजा नगरपालिकाकाेे प्रतिनिधिहरुलाई भुजा हस्तान्तरण गरिएको बिधालयका प्रिन्सिपल जितेन्द्र दासले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...