News Portal

ठेक्केदारकै कारणले गर्दा २९ जना मजदुर घर जान पाएनन् ( फोटोफिचर सहित)

हिमाली संचार संवाददाता
३४४ पटक

रबिन्द्र बराल – बिश्वभरी काेराेना भाईरस काे प्रकाेप बडन थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशै भरि लागू गरेको लकडाउन गरेपछि मजदुरहरु आफ्नाे घर जान पाएका छैनन् ।
माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडिनेका लागि सडक निर्माणकाे काम रायमाझी /भिमेश्वर जेभी भक्तपुर ठेक्का पाएपछि उक्त कम्पनीका ठेक्केदार राम काजि केशिले साे ठाउँमा काम गर्नका लागि ईलामका ३ जना सर्लाहीका १५ जना दाङ का ८ जना झापा का १ जना र सल्यानका १ जना बाट ३५ जना मजदुरहरुलाई ल्याएर काम गरेता पनि पछिल्लो केही सातादेखिकाे लकडाउनका कारण एउटै घरमा २८ जना सम्म बस्न बाध्य रहेका छन । नेपाल सरकारले काेराेना संङ्क्रमणबाट बचनका लागि ५ जना भन्दा बडि भिडभाड नगर्ने अादेश दिएता पनि अहिले माेरङकाे दर्बेशाका काम गर्ने मजदुरहरु एकै स्थानमा २८ बस्न बाध्य रहेका छन । उनिहरुका लागि नत राम्रो बस्ने ठाउँ नै छ राम्रो खान नै छ ।

बिनाेद परियारले भने ठेक्केदार लाई अाफुहरुले चैत्र ८ गतेदेखि नै हामीलाई घरजना दिनु हाेस भनेर अाग्रह गरेकाे भएता पनि ठेक्केदार राम काजी केशीले भने तिमी हरुलाई म जसरी भए पनि १५ गतेसम्म घर पुर्याउने बताएता पनि २१ गतेसम्म पनि आफु हरुलाई घर नपुर्याएकाे आराेप लागएका छन । यता केशिसंग टेलिफाेनमा सम्पर्क गर्दा आफुले मजदुरहरुलाई घर पुर्याउनका लागि नगरपालिका देखि सिडियाे कार्यलय सम्म गएर बारम्बार सवारी पास मागरेता पनि अहिलेसम्म सिडियाे कार्यलयले पास नदिएकाे हुनाले मजदुरहरुलाई घर पठाउन नसकिएको बताएका छन ।

अहिले सरकारले भिडभाड नगर्नु भनेर निर्देशन गरेता पनि एकै ठाउँमा मजदुरहरु बस्दा जुनसुकै समयमा समेत साे मजदुरहरुलाई समस्या अाएमा ठुलाे भयाबह अवस्था नअाउला भन्न सकिदैन यस बिषयमा नगरपालिका वा प्रदेश सरकार काे ध्यानाकर्षण हुन जरुरी रहेको स्थानीय हरु बताउछन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...