News Portal

सहकारी व्यवस्थापन गर्ने आधारभुत तालिम सम्पन्न

हिमाली संचार संवाददाता
२५७ पटक

माेरङ- रबिन्द्र बराल -एकका लागि सबै , सबैका लागि एक भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेष्ट हाउसमा शुक्रबार देखि सहकारी व्यवस्थापन गर्नेका लागि ६ दिने अाधारभुत तालिम सम्पन्न भएको छ । उक्त तालिममा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका र धनपालथान गाउँ पालिकामा रहेका सहकारी हरुमध्येे सफल र उत्कृष्ट व्ययवसाय समेत गरिरहेेेका सहकारीहरु मध्ये २५ बटा सहकारीका प्रतिनिधिलाई समावेश गरेर ६ दिने सहकारी व्यवस्थापन सम्धी अाधारभुत तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संध माेरङका अध्यक्ष डिल्ली पाेख्रेल अतिथि राकेश दाहाल,सद्भाव बचतका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, रामनारायण मंन्डल, विभिन्न सहकारीका सदस्य लागायत काे समेत उपस्थिति रहेको थियोे । सहकारी सञ्चालनगर्ने ब्यक्तिहरुलाई सहकारीका बारेमा जानकारी नहुदा पछिल्लो समयमा धेरै सहकारी संस्थाहरु बन्द भएको हुनाले यस्तो प्रकारको अाधारभुत तालिम ग्रामीण क्षेत्रमा रहेका सहकारीका सहभागीहरुलाई तालिम पछि ब्यवहारमा लैजानु पर्ने र अरु सहकारी हरुलाई समेत तालिमको बारेमा जानकारी गराएर सबैलाई जागरुप गराउन समेत अाग्रह गरेका छन । उक्त कार्यक्रमकाे प्रशिक्षक नरेन्द्र पराजुली ,रमेश ठकाल,हर्कुलस पाेख्रेल, लागतले तालिमको प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रम सहभागीहरुकाे तर्फहरुबाट एभिन्युज टेलिभिजन का रंगेलीका रिपाेटर रबिन्द्र बराल लाई समेत मायाकाे चिनाे र दाेहल्ला अाेडाएर सम्मान समेत गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...