News Portal

मोटरसाइकल चोरी

रविन्द्र बराल
३४३ पटक

चैत्र ५ बुधबार २०७६, मोरङ : मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित रंगेली मुख्य बजारबाट मंगलबार बेलुकी करीब ५ बजे माेटरसाईकल चाेरी भएको छ ।

रंगेली ७ बसपार्क घर भएका राजु मह्ताेको को १५ प ६५३६ नम्बरको रातो कालो रंगको मोटरसाइकल  चाेरी भएको  पिडितले बताए। पार्किङ गरेर बजारमा किनमेल गर्ने गएकाे समयमा मोटरसाइकल चाेरी भएको पिडितले बताएका छन्।

ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार रंगेलीमा जडान भएको सिसि टिभि काे माध्यमबाट चाेरकाे पहिचान गरिने दाहाले बताए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...