News Portal

मारवाडि युवा मञ्चद्वारा रक्तदान

हिमाली संचार संवाददाता
३८६ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मारवाडि युवा मञ्चले खुल्ला रक्तदान कार्यक्रमकाे अायाेजना गरेको छ । कालिमंन्दिर काे प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पताल मा रहेको ब्लड बैककाे संयुक्त सहयोगमा रक्तदान गरेको क्लवका अध्यक्ष पुष्पराज अग्रवालले बताए ।

 

उक्त रक्तदानमा रंगेली अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट राेहिन्द्र पाण्डे , ससस्त्र प्रहरी , क्लवका सदस्य ,स्थानीय लगायत गरि २१ जनाले रक्तदान गरेका हुन । केही महिना देखि रंगेली अस्पतालमा रहेकाे व्लड बैकमा रगतको अभाव भएको हुनाले उक्त रक्तदान गरिएको क्लवका पुर्व अध्यक्ष प्रकाश चिरनियाले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...