News Portal

तपाइको राशिफल : आज २०७५ साल भाद्र गते ८ शुक्रवार, तदअनुसार अगष्ट २४, २०१८

हिमाली संचार संवाददाता
७२९ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष : प्रेम सम्बन्ध कसिलो हुनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

वृष : सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नाक तथा घाँटीमा समस्या आउला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मिथुन : नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

कर्कट : जोश जाँगर र हिम्मत बढ्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । कार्य सिद्धिको योगछ । भौतिक साधन जुटाउने समय छ ।

सिंह : अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कन्या : व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ । चुनौतीको सामना गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

तुला : आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

वृश्चिक : राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

धनु : जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर : कार्य सम्पादनमा समस्या आउला । खर्चको मात्रा बढ्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कुम्भ : नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ कामको प्रस्ताब आउला ।

मीन : रमाइलो यात्राको योग रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...