News Portal

तराईमा पुराना लुगा फाटा काे सदुपयोग हुदै

हिमाली संचार संवाददाता
४८५ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका अासपासका क्षेत्रहरुमा अहिले नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट रुई पिन्ज मेसिनकाे माध्यमबाट पुराना लुगा, पेन्ट,सट,साडी ,कुर्ता सुरुवाल लगायतका कपडाहरु रुवा निकालि उक्त रुवाबाट डस्ना सिरक बनाउन थाले पछि पुरानो लुगाहरुकाे सदुपयोग हुन थालेको छ ।

रंगेली नगरपालिका ७ घरभएका राेहित खानले रुई पिन्ज मसिन ३ लाख ५० हजारमा खरिद गरेर ल्याएर जाडो याम्मा मन्गय अाम्दानीकाे स्राेत भयाे । ३ जना युवाहरुलाई राेजगारी समेत दिएका छन । अहिले माेरङकाे रंगेली नगरपालिका ७ स्थित मुख्यबजार नजिकै उक्त मेसिनको सहयोगमा अहिले सिरक,डसना , सिरानी , बनाउन वेस्तरहेका छन । उनले उक्त रुई पिन्जा मेसिनमा पुरानो लुगाहरुलाई प्रतिकेजी २० रुपैयाँको दरले रुई बनाएर सिरक डसना बनाउने गरेका छन । उनले दैनिकी खर्च काटेर २ हजार रुपैयाँ देखि ४ हजार रुपैयाँ सम्म आम्दानी राेहित खान ले बताए ।अहिले रंगेली अासपासमा ५ देखि १० बटा रुई पिन्ज संन्चालन गरेर अाफ्नाे अाम्दानी गर्ने गरेका छन ।

रंगेली नगरपालिका ७ कि ७० बर्षिय खुदनि देवि रमानी भन्छिन हामी जस्तो गरिवले नयाँ रुवाकाे सिरक,डसना, र तकिया पुरानो कपडा ल्याएर मसिनले पेलेर रुवा बनाउदाे रहेछ हामी जस्तो गरिवलाई धेरै नै राम्रो भएको उनि बताउछिन ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...