News Portal

किन पुगे सिंहदरबार प्रदेश १ का सांसद लिम्बु !

हिमाली संचार संवाददाता
५९० पटक

काठमाडौँ : चुरे क्षेत्र जोगाउन सबैले पहल गर्नुपर्ने बताउदै- भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्बाङ र सडक भिभाग प्रमुख ई केशव प्रसाद शर्मालाइ सिंहदरबार मन्त्रालयमै पुगी मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)को टिमले ध्यानआकर्षण पत्र बुझाएको छ।

रास्ट्रिय गौरवको योजनामा रहेको मदन भण्डारी राजमार्ग,चुरे संरक्षणको गुरुयोजना बनेसंगै मोरंङको राजमार्ग उत्तरमा पर्ने साबिक टाडि, लेटाङ, केरावारी हुँदै चुरे फेदीबाटै मदन भण्डारी राजमार्ग लानु पर्ने मांग गर्दै संसद लिम्बुको टिम सिहदरबार पुगेका हुन।

यस अगाडि चुरे मदन भण्डारी राजमार्ग, झापा दमकको केन्द्रबिन्दु बनाएर यो महेन्द्र राजमार्गबाट ४/५ किमि नाजिकबाटै चुरे मदन भण्डारी राजमार्गलाई लान खोज्नु महेन्द्र राजमार्गनै भने फरक नपर्ने संसद लिम्बुको भनाइ छ।

यहाका स्थानिय जनसरोकारवलाले यस बिसयमा आपति जनाएको हुँदा र सो निर्णय बज्ञानिक नहुने तर्क दिंदै सम्बन्धित निकायलाई ध्यानआकर्षण गर्नु परेको संसद लिम्बुले बताए। उक्त बिसयलाई मन्त्रि नेम्बाङले गम्भीर लिएको र सकारात्मक पहल लिने बताएका छन।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...