News Portal

  • === गजल ===

    हिमाली संचार संवाददाता
    ६२५ पटक

    समस्या पहाड हैन हिडेर देखाउँनेछु
    बाटो अप्ठेरो छ त जुधेर देखाउनेछु

    प्रगतिको पाइला छिटो सबैकोअगाडि
    हेर्दै जानु अब एक्लै चुमेर देखाउनेछु

    असम्भव भन्ने केही छैन हो अब मित्र
    पुग्न नसक्ने ठाउँ नि पुगेर देखाउनेछु

    धेरै टाढा गएकोछ उ अब कुर्न पर्दैन
    भन्नेहरु माझ प्यार कुरेर देखाउनेछु

    केहीगर्ने सक्दै सक्दैन भन्नेको माझ
    सफलताको, शिखर डुलेर देखाउनेछु।।

    – बिबिधा भारती
    ललितपुर, नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...