News Portal

  • सल्यानको बनगाडमा काङ्ग्रेसको जागरण अभियान सम्पन्न

    हिमाली संचार संवाददाता
    ६५७ पटक

    सल्यान २७ भदौ : नेपाली काङ्ग्रेस दोश्रो जनजागरण अभियान बनगाडमा पनि सम्पन्न गरेको छ। बनगाड कुपिण्डे नगरपालिका देवस्थल स्वास्थ चौकिको हलमा भएको कार्यक्रममा बोल्ने अधिकास वक्ताहरूले अब नेपाली काङ्ग्रेस एक भैसकेको र सबैलाई एक भएर लाग्न अनुरोध गरेका छन।

    प्रमुख अतिथि पुर्वस्वास्थ राज्यमन्त्री तथा जनजागरण अभियानका प्रमुख खड्ग बहादुर बस्यालले नेपाली काङ्ग्रेस सधै दलित, महिला, जनजाति, अपांग, लगाएत पिछडिएको वर्गको वि पि कोइरालाको पाला देखि नेतृत्व गर्दै आएको र अब अब पनि काङ्ग्रेसले ती वर्गको नेतृत्व गर्दै पार्टीलाई अगाडि बढाउन सुझाव दिएका छन।

    केन्द्रमा देउवा र पौडेल एक भैसकेकोले अब जिल्ला हुँदै स्थानीय वडामा पनि पार्टी एक भएर लाग्न आग्रह गरेका छन।

    सल्यान जिल्ला सभापति गणशे चन्दले १४ औं महाधिवेशनसम्म टोल, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला हुँदै केन्द्र सम्म पार्टी सम्पुर्ण जनवर्गीय संघसंगठन लगाएर पार्टीको संगठनका बनाउने र अनि पार्टी लाइ एक ठिक्का बनाएर लैजान आफुले जिल्ला सभापतिको तर्फबाट गर्ने तयार रहेको बताएका छ्न।

    पार्टीमा गुटबन्दी गर्नु भन्दा पार्टीले दिएको जिम्मेवारी बहन गर्न सबैमा आग्रह गरेका छन। कम्युनिस्टबाट केही हुना नसक्ने र जनताका समस्या जुउको तिउ नै रहेकाले अब फेरि नेतृत्व गर्ने पालो काङ्ग्रेस आएको समेत बताएका छन।

    कार्यक्रम जनजागरण अभियानका प्रमुख तथा पुर्वस्वास्थ राज्यमन्त्री खडग बहादुर बस्याल, जिल्ला सभापति गणेश चन्द, पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, जिल्ला समन्वय समिति सभापति केश बहादुर बिष्ट, जिल्ला उपसभापति निम बहादुर केसि, शारदा नगर प्रमुख शुरेस अधिकारी लगाएत नेताको उपस्तिथि रहेको कार्यक्रमको सभापति क्षेत्रीय सभापति गोरख खत्रीले गरेको कार्यक्रमको सन्चालन नेत्र ओलिले गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...