News Portal

देश बिकाशका लागि कांग्रेसनै चाहिन्छ, कम्युनिस्टबाट मुलुक समृद्ध बन्न सक्दैन : सहमहामन्त्री महत

हिमाली संचार संवाददाता
८२९ पटक

काठमाडौं,१२ भदौ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेपाललाई कम्युनिस्टहरुको दुस्च्रकबाट मुक्त नबाएसम्म नेपाल समृद्धि मुलुक बन्न नसक्ने दाबी गरेका छन।

आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले देशलाई अराजकता तिर लैजान खोजेको भन्दै त्यो कार्य रोक्न कांग्रेसका सबै कार्यकर्ता लाग्नु पर्ने बताए।

उनले नेपालमा कानुनी शासनको लागू गर्न र नेपालीलाई सुखी बनाउन कांग्रेसनै चाहिने पनि जिकिर गरे। बिश्वभर असफल भैरहेको कम्युनिस्ट सिद्धान्तले नेपाललाई बिकशित राष्ट्र बनाउन छ भनेर परिकल्पनासम्म पनि गर्न नसकिने उल्लेख गरे।

महतले कांग्रेस प्रचारमुखी नभएर काम मुखी भएको छ भने कम्युनिस्टहरुले कामलाई बेवास्ता गर्दै प्रचार तिर लागेको आरोप समेत लगाए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...