News Portal

एसईई परिक्षामा अर्काे ब्यक्तिकाे परिक्षा दिने एक पक्राउ

हिमाली संचार संवाददाता
६६० पटक

रबिन्द्र बराल 

मोरङ, ४ भदौ : माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयमा भदौ १ गतेदेखि एसईई परिक्षा सुरु भएको छ। साेहि परिक्षा अन्तर्गत मंगलबार भएको गणित बिषयकाे परिक्षामा सुनवर्सि नगरपालिका वडा नम्बर ६ मा रहेको आदर्श माध्यमिक विद्यालय डाईनियाँका कुमाेद प्रसाद गनगाईकाे सिम्बल नम्बर ०८१३४३६z रहेको छ।

अनिबार्य गणित बिषयको पुरक परिक्षा दिने मोरङ सुनवर्र्सी नगरपालिका ८ बस्ने २१ बर्षिय मुन्ना मण्डल मंगलबार पक्राउ परेका हुन। पक्राउ परेका मंन्डल इप्रका रंगेलीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको जनाएको छ।

नाममा परिक्षा साे दिने एक पक्राउ परेका छन। साेहि स्थान बस्ने बर्ष २५ का मुन्ना मंन्डलले कुमाेदकाे प्रवेश पत्रमा आफ्नो फाेटाे टाँसेर क्रिते सहि छाप गरेर परीक्षा दिने क्रममा उनलाई पक्राउ गरिएको हाे ।

नेपाल सरकारले २०७२ साल देखि लेटर ग्रेडिङ प्राणाली अन्तर्गत एसईईकी परिक्षा देश भरिका बिधालय हरुमा अध्यन गर्ने विद्यार्थीहरुकाे मनाेवल बडाउने उदेश्यले एसईई परिक्षा सुरु गरेको हाे। परीक्षा हलमा प्रबेश गर्ने क्रममा चेक जाँच गर्दा उनलाई पक्राउ गरिएको र प्रहरीलाई जिम्मा लगाईएकाे विद्यालयका प्राध्यापक बिरेन्द्र प्रसाद साहले बताए।

उनलाई मंगलबार जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको र शिक्षा ऐन अनुसार ६ महिना कैद १ लाख जरिवाना समेत हुने ब्यवस्था हुने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...