News Portal

भारततर्फ मदिरा लैजाने अमित शर्मा पक्राउ

हिमाली संचार संवाददाता
५५६ पटक

रबिन्द्र बराल/मोरङ
भदौ २ साेमबार : मोरङ सुनवर्षी नगरपालिका वडा नम्वर ८ सिक्टि स्थित नेपाल-भारत सिमाना नजिकै बाट प्रहरीले बिहान ९ बजे चेक जाँच गर्ने क्रममा भारत अररिया जिल्ला गधाकार घर भएका वर्ष २० को अमित कुमार शर्मालाई पक्राउ गरेको छ ।

नेपालबाट भारत तर्फ जाँदै गरेको BR 39 N 9840 नम्बरको भारतिय मोटरसाईकलको डिक्कीमा लुकाई छिपाइ लाैजादै गरेको UMANG लेखिएको चलानी रक्सी सहित पक्राउ गरिएको छ।

उनको साथबाट ३२ बोतल मदिरा फेला परेको र उनलाई आवश्यक कारवाहीको लागी आन्तरिक राज्शव कार्यालय बिराटनगरले जरिवाना सहित ४३ हजार ३ सय ८० रकम ताेकेपछि सम्बन्धित ब्यक्तिले तिर्न नसकेपछि उनलाई कारागार चलान गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...