News Portal

सुन गाेह्राे सहित एक पक्राउ

हिमाली संचार संवाददाता
८४९ पटक

रबिन्द्र बराल, मोरङ
भदौ १ आईतबार : माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यलय रंगेलीले १२ थान सुन गोहोरो सहित एक जनालाई पक्राउ गरेको छ।

सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित डाइनिया सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडीबाट शनिबार दिउँसो चेक जाँच गर्ने क्रममा मोरङ पथरी-शनिश्चरे नगरपालिका वडा नं.०६ हसन्दह वस्ने हवुलाल धिमालको छोरा वर्ष ५९ को जस वहादुर धिमालले आउने क्रममा १२ थान सुन गाेहाेराे पक्राउ गरेको छ।

संरक्षित जीव सुन गाेह्राेलाई साईकलमा ल्याउदै गरेको अबस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धानका लागि सुन गोहोरो र जस वहादुर धिमाललाई जिल्ला वन कार्यालय विराटनगरमा पठाईएको रंगेली प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...