News Portal

सल्लिबजार नजिक मोटरसाईकल दुर्घटना, सवार ३ जना गम्भीर घाईते

हिमाली संचार संवाददाता
८१० पटक

इन्द्र बुढाथोकी
सल्यान, १५ श्रावाण : सल्यानको सल्लीवजार देखि वालुवासँग्रही जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन ।

बनगाड कुपिण्डे नगरपालिका वडा न १ अम्रा नजिकै लु ७ प २३२४ नं.को सवार मोटरसाईकिल दुर्घटना हुँदा बनगाड कुपिण्डे नगरपालिका ११ निवासी वर्ष १८ का जीवन कवर, सोहि स्थानका वर्ष १८ कै दिनेश थापा र गुर्भाकोट नगरपालिका ७ सुर्खेतका वर्ष २७ का खिम वुढा गम्भीर घाईते भएका छन् ।

घाईते ३ जनालाई सल्लीवजारको जवन्धु पोलिक्लिनिकमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लिने लगिएको छ । घाईतेहरुको टाउको, हात र छातीमा गम्भीर चोट लागेको छ भने पछिल्लो समय उक्त क्षेत्रमा मोटरसाइकल दुर्घटना बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...