News Portal

थबाङ गाउँपालिकाको प्रेस संयोजकमा डाँगी नियुक्त

हिमाली संचार संवाददाता
६२३ पटक

श्रावण १५ रोल्पा गत आइतबार १२ गते थबाङ गाउँपालिका बिर बहादुर घर्तीमगरको अध्यक्षतामा बसेकोे गाउँ कार्यपालिकाको बैठले विमलराज डाँगीलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको छ।

थबाङ गाउँपालिका साविकका थबाङ, मिरुल, उवा गाविससलाई समेटिएर निर्माण गरिएको छ । थबाङ गाउँपालिकाका प्रेस संयोजकका रुपमा गंगादेव गाउँपालिका विमलराज डाँगीलाई नियुक्ती गरेको हो ।

अध्यक्ष घर्तीमगरले भन्नुभयो “विमलराज डाँगी मेरो घरमा आउनुभएको थियो, उहाँले प्रेस संयोजकमा खाली छ रे मलाई राखिदिन मिल्छ कि, भनेपछि थबाङ गएर गाउँ कार्यपालिको निर्णय गरिएको हो । ” घर्तीले विमलराज डाँगीसँग धेरै चिनजान नभएको र प्रस्ताव आएपछि सहज रुपमा राखिएको समेत बताउनुभयो । अध्यक्ष घर्तीमगरले मासिक तलव दिने निर्णय नभएपनि केही सुविधा दिन सकिने गरी राखिएको बताउनु भएको छ । पत्रपत्रिकाबाट साभार।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...