News Portal

सुनिता अधिकारीको “चुरा” तिज गीत बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
८४३ पटक

डिबि बुढाथोकी
काठमाडौ, ११ साउन : नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिबेला युट्युव तिजमय बनेको छ। दिनहु एकपछि अर्को गर्दै तिज गित आउने क्रममा सुनिता अधिकारीले “चुरा” नामक समयसापेक्षित अत्यन्तै राम्रो तिजको गित नेपाली सँगितको बजारमा दर्शक सामु उतारेकी छिन्।

यो गित अत्यन्तै राम्रा तिज गितहरु मध्येको उत्कृष्ट सुचिमा पर्ने निकै संभावना बोकेको देखिन्छ। यो गित आजै अर्थात श्रावण १० गत्ते रिलीज भएको र छोटो समयमै धेरैको रोजाईको पोल्टामा परिसकेको छ।

गितको शब्द लयमा अत्यन्तै मिठासले भरिएको यो गित नेपाली लोक गितसँगितमा स्वरको जादु छर्दै मिठास स्वरले लठ्ठ पार्ने चर्चित गायिका सुनिता अधिकारीको स्वर साथै अभिनय रहेको छ।

शब्द गणेश पाण्डेको, संगित शिव हमालको रहेको यो गितमा निर्देशन प्रकाश भट्टले गरेका छन् भने एरेन्जमा कृष्णले गरेको यो गितको छायांकन : राजेस घिमिरे गरेका हुन्। मारुनी रेकर्डिङ स्टुडियोले बजारमा लिएर आएको नदि है सलीसली बगि आउने तिज गित पनि निकै नै आकर्षक बनेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...