News Portal

घनश्याम रिजालले ल्याए तिज गीत ‘माईतीको आगनी’ [भिडियो सहित]

हिमाली संचार संवाददाता
९५७ पटक

काठमाडौं, ४ साउन – सर्जक तथा गायक घनश्याम रिजालको लय/शब्दमा रहेको ‘माईतीको आगनी’ बोलको तिज गीत हालै मात्रै बजारमा आएको छ। गायिकाद्वय मधु चापागाईं र सुनिता नेपालीको स्वरमा सजिएको सो गीतको एजेन्ज तारानाथ आचार्यले गरेका हुन।

प्रकाश भट्टको निर्देशनमा मधु चापागाईं, सुनिता नेपाली, केदारनातह अधिकारी, माया गिरी, अशोक पौडेल, गीता तिवारी र संकल्प चापागाईंले नृत्य तथा अभिनय गरेका छन।

राजेश घिमिरेले छाँयान्कन गरेका हुन भने बिष्णु शर्माले सम्पादन गरेको म्युजिक भिडियोलाई साई भिजन प्रालिको उत्पादनमा सर्जक तथा गायक रिजालकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...