News Portal

असल कलाकारले गाली र ताली लिनु सक्नुपर्छ : सरस्वती लामा [भिडियो सहित]

हिमाली संचार संवाददाता
४६० पटक

कुवेत, १९ जुलाई : प्राय जसो फरक ढंगले अन्तर्वार्ता दिने सरस्वती लामा यो बेला भद्ररुपले प्रस्तुत भएकी छिन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेत स्थित जिलिबमा आयोजना गरेको प्रथम बार्षिकोत्सब तथा बृहत सांगीतिक धमका २०१९ को लागि अतिथि कलाकारको रुपमा सरस्वती लामा अहिले कुवेत छिन् ।

पछिल्लो समयमा खासै मिडियामा नदेखिएकि लामालाई कारण सोध्दा आफैले फिल्म बनाउदै गरेको र आफ्नै काममा ब्यस्तता भएको बताइन् ।

कुवेतमा बाक्लोरुपमा बिदेशिएका आफ्ना दर्शकहरुलाई निकै रमाइलो दिने आत्मविश्वास रहेको साथै दर्शकको चाहा अनुरुपको गेटअपमा प्रोफोमेन्स प्रस्तुत गर्ने बताउने सरस्वती लामाले दर्शक भनेका मेरा सबैथोक हुन् जस्को ताली र गाली लिन सक्नु पर्छ वा एउटा कलाकारमा यो खुवी हुनैपर्छ भन्दै आफ्नो सालिन भनाई राखेकी छिन् ।

भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...